पाँच दलीय गठबन्धनका उमेदवारको संकल्प ‘गठबन्धनलाई जिताउँछौ’
baahrakhari.com · Sat May 07 17:18:00 GMT 2022
वीरगञ्ज । पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयरका साझा उमेदवारहरूलाई जिताउने संकल्प गरेकाे छ ।
शनिबार वीरगञ्जमा गठबन्धनको पाँचै दलका ३२ वटै वडाका वडा अध्यक्षहरू सहित जिल्लाका शीर्ष नेताहरू सम्मिलित बैठकमा वडा अध्यक्षहरूले गठबन्धनका साझा उमेदवार राजेशमान सिंह र ईम्तीयाज आलमलाई जिताउने संकल्प लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)