आज वसन्तपञ्चमी : विद्याकी अधिष्ठात्री सरस्वतीको आराधना गर्ने दिन
thahakhabar.com
काठमाडौं : माघ शुक्ल पञ्चमी। अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले बुधबार देवी सरस्वतीको उपासना गर्दैछन्।
विद्यार्थी,साहित्यकार र कलाकारले यो दिन विद्या र कलासामग्रीको पूजा गर्छन्। यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ। यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)