मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाडौंमा आज झरी पर्छ ? 

baahrakhari.com · Thu Mar 21 00:57:09 GMT 2024

काठमाडौं । काठमाडौं उपत्यकासहित केही भू–भागमा आज पनि वर्षा हुने भएको छ । देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)