मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

farakdhar.com · Wed Jul 12 00:54:38 GMT 2023

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।

अहिले कोशी तथा मधेश प्रदेशां सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)