सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भन्यो- अब तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ
barnanmedia.com · Wed Sep 03 22:29:38 GMT 2025

सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे नेपालको अडान राख्ने सरकारको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)