मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
nepalpress.com · Wed Oct 14 13:34:29 GMT 2026

काठमाडौं । मलेसियाका लागि राजदूतमा प्रस्तावित चुडामणी खरेलको नाम अस्वीकृत भएको छ ।
संसदीय सुनुवाइ समितिबाट उनको ना अस्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)