सप्तकोसी अपडेट : विस्थापित १५ सय परिवारलाई राहतको सकस, केही स्थानीयले घरै छाड्न मानेनन्
nepalkhabar.com · Wed Aug 03 16:57:37 GMT 2022
सप्तकोसी नदीमा बुधबार बिहानैदेखि आएको बाढीका कारण विस्थापित भएका करिब १५ सय परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका तर्फबाट प्रवक्ता डा। डिजन भट्टराईद्वारा बुधबार साँझ जारी प्रेस विज्ञप्तिमा केही स्थानीयबासीले घर छाड्न नमानेका मानवीय क्षतिको खतरा बढेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)