राज्य सञ्चालक नै संसद्को अवधि र कामबारे अन्योलमा
nepalghatana.com · Tue Jul 19 16:31:00 GMT 2022
सरकार छिट्टै प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको मिति घोषणा गर्ने तयारीमा छ । निर्वाचन आयोगले मंसिर पहिलो साताको मिति प्रस्ताव नै गरिसकेको छ ।
तर निर्वाचनको मिति घोषणा भएपछि अहिलेको प्रतिनिधिसभा कहिलेसम्म रहन्छ र कसरी काम गर्छ भन्नेमा मुलुक चलाउनेहरु नै अलमलमा छन् । राष्ट्रपति,प्रधानमन्त्री, सभामुखदेखि दलको नेतृत्व र सांसदहरु नै चुनाव घोषणापछि संसदको भूमिबारे प्रष्ट छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)