स्कुटरको ठक्करबाट वृद्धको मृत्यु
ekantipur.com · Tue Aug 16 01:10:37 GMT 2022
पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत अमरापुरीको भित्रि सडकमा स्कुटरले दिएको ठक्करबाट स्थानीय ७० वर्षीय मोहनबहादुर क्षेत्रीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सोमबार स्कुटरको ठक्करबाट गम्भीर घाइते उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)