राष्ट्रिय स्वतन्त्र पार्टीमा बल्झियो केन्द्रीय सदस्य विवाद, निर्वाचन आयोगमा पर्याे उजुरी
bishowkhabar.com · Tue Jun 30 11:55:07 GMT 2026

काठमाडौं- मंगलबार गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट नाम हटेका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)