मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत

baahrakhari.com · Wed Oct 14 13:45:30 GMT 2026

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेललाई संसदीय समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ ।

बुधबारको समितिको बैठकले खरेलको नाम सर्वसम्मत अस्वीकृत भएको हो । उनको सुनुवाइ बुधबार नै भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)