मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा नवलपुरको सभापतिमा भण्डारी

deshsanchar.com · Tue Jun 09 01:53:48 GMT 2026

नवलपरासी- राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)