कुमारी बैङ्क लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न
hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडको २६औँ वार्षिक साधारण सभा २०८३ साल असोज २८ गते बुधवार काठमाडौँको सुनधारास्थित सेन्टर फर एक्सिलेन्स एन्ड होल्ड्समा सम्पन्न भएको छ।
सभाबाट सर्वसाधारणका रूपमा प्रस्तुत गरिएको आव २०८२/८३ को सञ्चालन समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८२/८३ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो। साथै, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयर धनीका लागि प्रस्तावित २१.०५३ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)