मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जिम्बाब्वेविरुद्ध ‘क्लिन स्विप’ बाट जोगियो बंगलादेश

farakdhar.com · Thu Aug 11 00:58:04 GMT 2022

घरेलु टोली जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा बंगलादेश १०५ रनले विजयी भएको छ । गएराति सम्पन्न खेलमा जित हात पारेसँगै बंगलादेश तीन खेलको सिरिजमा ‘क्लिन स्विप’ हुनबाट जोगिएको छ ।

सिरिज भने जिम्बाब्वेले २–१ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो खेलमा २५७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ३.२‍२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)