मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार, राम्रो आम्दानी गर्दै व्यापारी

nepalsamaya.com · Thu Apr 04 00:16:00 UTC 2024

गाईघाट- गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ। गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन्।

चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)