मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा बन्धक उद्धारका क्रममा पाँच जनाको मृत्यु

deshsanchar.com · Wed Oct 14 13:13:35 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) ले दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बन्धक बनाउने समूहका पाँच सदस्यलाई कारबाहीका क्रममा मारेको जनाएको छ। उक्त कारबाहीमा आइआरजीसीका एक सदस्यको पनि मृत्यु भएको छ भने अपहरणमा परेका एक इन्जिनियरलाई सकुशल उद्धार गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)