मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो

barnanmedia.com · Wed Sep 03 22:57:58 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)