मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम पनि अस्वीकृत

nepalviews.com · Wed Oct 14 14:06:47 GMT 2026

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ ।

समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले खरेलमाथि आर्थिक अनियमितता तथा विभिन्न व्यक्तिसँगको आर्थिक लेनदेनसम्बन्धी आरोप उठाउँदै प्रश्न गरेपछि उनको सुनुवाइ रोकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)