क्रिप्टोकरेन्सी कारोबार नगर्न निर्देशन
ekantipur.com · Fri Sep 10 01:00:23 GMT 2021
काठमाडौँ — सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
‘नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र निर्माण (माइनिङ) गैरकानुनी हो,’ राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशनमा भनिएको छ, ‘त्यस्ता प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु/नगराउनुहुन राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।’ विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को व्यवस्थाबमोजिम राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)