मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम पनि संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
setopati.com · Wed Oct 14 14:23:32 GMT 2026

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेललाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ।
समितिका सांसदहरूलाई ह्वाट्सएपमा प्राप्त भएको उजुरी र अडिओ र भिडिओका आधारमा समितिले उनको नाम अस्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)