मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित राजदूतद्वय सुनार र खरेल अस्वीकृत

bishowkhabar.com · Wed Oct 14 14:22:39 GMT 2026

काठमाडौं – साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत भएको छ ।

संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अस्वीकृत गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)