टोटेनह्यामका कप्तान रोमेरो एट्लेटिको जाने, ४ करोड युरोमा सम्झौता पक्का
ratopati.com · Thu Aug 13 00:57:30 GMT 2026
म्याड्रिड । टोटेनह्यामका डिफेन्डर क्रिस्टियन रोमेरो स्पेनिस क्लब एट्लेटिको म्याड्रिड जाने भएका छन्।
एट्लेटिको म्याड्रिड र टोटेनह्यामबिच ४ करोड युरोमा रोमेरोलाई अनुबन्ध गर्ने सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)