नेपालले ओमानलाई दियो १७७ रनको लक्ष्य
onlinekhabar.com · Sun Sep 29 17:48:54 UTC 2024
१३ असोज, काठमाडौं – गुल्सन झाको आक्रामक ब्याटिङको सहयोगमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई १७७ रनको लक्ष्य दिएकोछ । किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो ।
नेपालका गुलशन झा १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)