मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एट्लेटिको मड्रिड स्तब्ध, रायो भालेकानो ३–० ले विजयी

ratopati.com · Sun Feb 15 18:34:22 GMT 2026

काठमाडौँ । स्पेनको शीर्ष डिभिजन फुटबल प्रतियोगिता ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई रायो भालेकानोले ३–० गोलले पराजित गरेको छ ।

एट्लेटिकोले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा रायो भालेकानोले उत्कृष्ट खेल प्रस्तुत गर्दै सहज जित हात पार्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)