भूमि व्यवस्थामन्त्रीलाई पत्र
ekantipur.com · Tue Aug 08 01:08:25 GMT 2023
हाल काठमाडौं उपत्यकामा ६ वटा गुरुद्वारा साहेबहरूको (१. श्री नानक मठ बालाजु म्हेपी, २. ज्ञानधारा ज्ञानेश्वर, ३. भस्मेश्वर श्री पशुपतिनाथ, ४. राजराजेश्वरी श्री पशुपतिनाथ किरियापुत्री ५. शोभाभगवती विष्णुमती ६. कालमोचन थापाथली टुकुचा आदि) (गुठी संस्थान अन्तर्गतका) सयौं रोपनी जग्गामध्ये केही रोपनी मात्र बाँकी रहेको छ ।
दिनप्रतिदिन सीमित हुँदै गएका जमिन पनि भविष्यमा पूरै मासिने खतरा बढ्दै गएको छ । केही अमूल्य पवित्र श्रीगुरु ग्रन्थ साहेबजी हराइसकेको छ भने बाँकी जोखिममा छन् । वर्षौंदेखिको समस्या भए पनि सरकारले गुरु ग्रन्थ साहेबजीहरूको मर्यादा अनुसार व्यवस्थित गरेर मर्यादित र व्यवस्थित गराउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)