‘इरानलाई थाहा थियो- टर्कीमा ट्रम्प कहाँ बसेका छन्’
barnanmedia.com · Thu Aug 13 00:59:05 GMT 2026

जुलाई ७ मा टर्कीको अंकारामा भएको नेटो शिखर सम्मेलनका क्रममा इरानी एजेन्टहरूलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प कुन भवनमा छन् भन्ने कुरा थाहा भएको दाबी गरिएको छ।
न्युयोर्क टाइम्सले अमेरिकी गुप्तचर निकायले यो आकलन गरेको उल्लेख गरिएको हो। इरानलाई ट्रम्प भवनको कुन तलामा बसिरहेका थिए भन्ने कुरा पनि थाहा थियो। यस जानकारीको आधारमा ट्रम्पलाई टर्कीबाट अर्को विमानमा सारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)