आक्रमण कायमै रुसको युक्रेनीमाथि, पूर्वाधारहरु ध्वस्त
nepalghatana.com · Mon Apr 11 17:44:00 GMT 2022
रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गइरहेको छ ।
रुसले जसरी पनि युक्रेनलाई नियन्त्रणमा लिन खोजेको छ भने युक्रेनका सेनाले रुसी सेनाको डटेर सामना गरिरहेका छन् । युद्धकै क्रममा रुसी सेनाले युक्रेनको रुबीजेन शहरमा रहेको रासायनिक ट्याङक पूरै ध्वस्त पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)