चुनावअघि नै विदेशिएका देउवा आज नेपाल आइपुग्दै, आरजु नआउने
himalpress.com · Thu Aug 13 01:12:18 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। कांग्रेसका नेता मीन विश्वकर्माका अनुसार देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारका लागि सिंगापुर गएका थिए। शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)