मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैङ्कको २८औँ वार्षिक साधारण सभा सम्पन्न

hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडको २८औँ वार्षिक साधारण सभा मिति २०८३ साल असोज २८ गते बुधवार होटेल ग्राउन्ड, ग्राउन्डमा सम्पन्न भएको छ।

सभाले बैङ्कका संस्थापक सेयर धनीतर्फबाट रोशन केसी, मधुसूदन मिश्र तथा सुश्री सविता मिश्रलाई सर्वसम्मत निर्वाचित गरेको छ। त्यसै गरी, सर्वसाधारण सेयर धनीतर्फबाट विश्व प्रसाद गुरुङलाई सर्वसम्मत निर्वाचित गरिएको छ। साथै, बैङ्कको सञ्चालन समितिको बैठकले सञ्चालन समितिको अध्यक्ष पदमा आगामी चार वर्षका लागि श्री रोशन केसीलाई पुनः निर्वाचित गर्ने निर्णय गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)