मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीको नियम उल्लङ्घनले अन्य क्लबलाई ८४४ मिलियन पाउन्डको क्षति

ratopati.com · Wed Oct 14 14:48:41 GMT 2026

लन्डन । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीले आर्थिक नियम उल्लङ्घन गरेर प्रतिस्पर्धात्मक लाभ लिएको आरोपसँग जोडेर गरिएको बीबीसी स्पोर्ट को विश्लेषणले प्रिमियर लिगका अन्य क्लबले सम्भावित रूपमा ८४४ मिलियन पाउन्ड गुमाएको देखाएको छ ।

सन् २००९ देखि २०१८ सम्मको अवधिमा सिटीले प्राप्त गरेको आर्थिक लाभले अन्य क्लबको लिग स्थान, च्याम्पियन्स लिगमा छनोट हुने अवसर, रेलिगेसन र घरेलु कप प्रतियोगिताको नतिजामा पारेको सम्भावित प्रभावलाई आधार बनाएर यो आकलन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)