कांग्रेस–एमालेभन्दा रास्वपाको सचिवालय ‘जम्बो’, अझै बढाइँदै
nepalkhabar.com · Sun Dec 10 16:38:35 GMT 2023
ठूला र पुराना राजनीतिक दलको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)ले सचिवालय ठूलो बनाउने भएको छ। ५७ सदस्यीय केन्द्रीय समिति रहेको रास्वपाले २१ सदस्यीय सचिवालय बनाउने निर्णय गरिसकेको छ।
महोत्तरीको जलेश्वरमा मंसिर ११–१३ मा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उपसभापति १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, सहप्रवक्ता ३ थपेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)