मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ड्रग्स प्रकरणमा छोरा पक्राउ परेपछि शाहरुखको ब्राण्ड भ्यालुमा धक्का !

kharibot.com · Sat Oct 09 23:55:00 GMT 2021

काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानका छोरा ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी संलग्न विज्ञापन रोकिएको छ ।

शाहरुखले पछिल्ला बर्षहरुमा गर्दै आएको शैक्षिक एप बायाजुको विज्ञापन रोकिएपछि उनको ब्राण्ड भ्यालुमा पनि धक्का लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)