पाँच संसदीय समितिको बैठक बस्दै
nepallive.com · Thu Aug 13 01:43:14 GMT 2026

काठमाडौं– संघीय संसद सचिवालयका अनुसार बिहीबार विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ।
बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ। बिहान १० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘ अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)