मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महासमिति बैठक आजदेखि

gorkhapatraonline.com · Mon Feb 19 01:10:07 GMT 2024

ललितपुर, फागुन ७ गते ।

नेपाली कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । नीति अधिवेशनको म्यान्डेट पाएको महासमिति बैठकमा कांग्रेसको सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कार्यदिशामाथि विमर्श हुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)