चान-होम चक्रवात पूर्वी जापानमा प्रवेश
kendrabindu.com · Thu Aug 13 01:45:37 GMT 2026

टोकियो । पश्चिमतर्फ सर्दै गरेको चान-होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधबार अवतरण गरेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ।
जापानमा चान–होम उल्लेखनीय रूपमा कमजोर भएको समयमा पनि मौसम विज्ञान विभागले यसको लामो प्रभावका कारण उत्तरपूर्वको तोहोकु क्षेत्र र टोकियो लगायत कान्टो कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढीको चेतावनी जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)