मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैशाख ४ गते दोस्रो गुडविल मार्केट

kalakarmi.com · Mon Apr 12 00:36:10 GMT 2021

काठमाडौं– विदेशी उत्पादनले नेपाली बजार ओगटीरहेको हालको अवस्थामा नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्धेश्य सहित ललितपुरको कनिबहानस्थित होटल गुडविलले दोस्रो गुडविल मार्केट आयोजना हुने भएको छ ।

नयाँ वर्ष २०७८ को प्रारम्भबाटै स्वदेशी उत्पादनको प्रयोग बढाई उत्पादकलाई प्रोत्साहन गर्न होटल गुडविलले यहि आउँदो वैशाख ४ गते शनिबारका दिन दोस्रो गुडविल मार्केट आयोजना गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)