मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

महिलाले बिहान खानुहोस् यी चिज

merolifestyle.com · Thu Mar 31 22:40:00 GMT 2022

प्रोटिन सबै महिला को लागि धेरै महत्त्वपूर्ण छ । कतिपय महिला प्रायः आफ्नो खानपानमा विशेष ध्यान दिदैनन् । बिहान उठ्नेबित्तिकै घरको काममा यसरी व्यस्त हुन्छिन् कि सबै काम सकेपछि मात्र केही खाने समय मिल्छ ।

गृहकार्य महत्त्वपूर्ण छ तर तपाईंको स्वास्थ्य त्यो भन्दा महत्त्वपूर्ण छ । त्यसैले बिहान सबभन्दा पहिले के र कहिले खाने भन्ने कुरा थाहा पाउनु निकै जरुरी हुन्छ । किनभने बिहानको पहिलो आहार दिनभरको ऊर्जाको लागि मात्र होइन भविष्यमा स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण हुन्छ । किनकि बिहानको पहिलो खानाले धेरै रोगबाट बचाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)