बाचामारी–नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
reportersnepal.com · Wed Oct 14 15:30:06 GMT 2026

असोज २८/भक्तपुर । सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित बाचामारी चोक हुँदै नन्दीकेश्वर सडकमा र नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज २८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो।
मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेप्सेम्याक सेवा प्रा.लि. भक्तपुर र नन्दीकेश्वर ढल निकास टोल विकास संस्थाले सहकार्य गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)