प्रदर्शनअघि नै प्रशंसा बटुलिरहेको हजुरआमाको कथा
himalkhabar.com · Fri Dec 15 01:12:00 GMT 2023
विदेशमा प्रशंसा बटुलेर घर फर्किएको ढोरपाटनका हजुरआमाहरूको कथा नो विन्टर होलिडेज ले नेपाली दर्शकको प्रशंसा त पाएको छ नै, अवार्ड पनि जितेको छ।
जाडो याम शुरू भएपछि ढोरपाटन गाउँका बासिन्दा बेंसी झर्छन्। रतिमा विक र कालिमा विक भने गाउँमै बस्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)