विरोधीले जीपीएस जाम गरे चिनियाँ क्षेप्यास्त्रलाई ताराले मार्गनिर्देश गर्ने
kendrabindu.com · Thu Aug 13 02:20:35 GMT 2026

काठमाडौं । ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र गतिमा चीनको हाइपरसोनिक क्षेप्यास्त्र उडिरहेको बेला विरोधी देशले त्यसको जीपीएस जाम गरे त्यो क्षेप्यास्त्र कसरी लक्ष्यसम्म पुग्छ ? मार्गनिर्देशन प्रणालीले काम नगर्दा त्यसको प्रहार कहाँ पर्ला ?
यस्ता प्रश्न उठ्नु स्वाभाविक हो । तर, चीनले यो समस्याको समाधान खोजेको दाबी गरिएको छ । त्यस्तो अवस्थामा आकाशका तारालाई आधार मानेर क्षेप्यास्त्रलाई मार्गनिर्देश गरिने प्रविधिको विकास गरिएको चीनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)