काँचो स्याउ नटिप्न किसानलाई आग्रह
gorkhapatraonline.com · Sat Aug 12 06:25:18 GMT 2023
हुम्ला समाचारदाता
हुम्ला, साउन २७ गते । कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास कार्यालयले यस्तो आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)