विलियनको पेनाल्टीमा फुलहमको जित
ekantipur.com · Tue Nov 28 01:24:48 GMT 2023
काठमाडौँ — विलियनले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि फुलहमले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–२ ले हराएको छ ।
फुलहमले ‘भार’ को मद्दतमा विवादास्पद सावित पेनाल्टी प्रहारको अवसर पाएको थियो । एलेक्स इबोबीले फुलहमलाई सुरुआती अग्रता दिलाएयता उल्भ्सका लागि म्याथस कुन्हाले बराबरी गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)