मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पुलिस स्कुललाई आईजीपी ट्रफी

ekantipur.com · Sat Dec 24 01:34:00 GMT 2022

काभ्रे — २८ औं अन्तरविद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको उपाधि नेपाल पुलिस स्कुल धरानले जितेको छ । शुक्रबार फाइनलमा उसले लिटिल एन्जल्स स्कुललाई टाइब्रेकरमा ५–४ गोलले हराएको थियो ।

निर्धारित समयमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवैबाट गोल भएन । टाइब्रेकरमा पुलिस स्कुल धरानले बाजी मार्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)