लेखा समितिमा सुनारको आक्रोश, प्रतिवादपछि बैठक छाडे
newsofnepal.com · Thu Aug 13 02:44:42 GMT 2026

काठमाडौँ ।
सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीभित्र भएको भनिएको खरिद अनियमितताको विषय उठाउँदै प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेपछि बैठक तनावपूर्ण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)