बिमा प्राधिकरण अध्यक्ष सरद ओझा निलम्बित
rajdhanidaily.com · Mon Jul 14 23:46:29 GMT 2025

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यक्ष ओझाको योग्यता’bout छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)