मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलः नीदरल्याण्ड् र अर्जेन्टिना क्वाटरफाइनलमा

kalakarmi.com · Sun Dec 04 00:18:26 GMT 2022

दोहा– नीदरल्याण्ड्स तथा अर्जेन्टिना कतारमा जारी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

शनिवार राति भएका दुई भिन्न खेलमा उपाधिको दावेदार मानिएको अर्जेन्टिनाले अस्टे्रेलियालाई तथा नीदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)