मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

baahrakhari.com · Sat Feb 04 23:46:00 GMT 2023

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ ।

प्रदेशसभाको पहिलो अधिवेशनको सातौँ बैठक आज दिउँसो दुई बजेर पाँच मिनेटमा बस्ने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)