छोरी बचाउन आमाको बलिदान: भेनेजुएलाका फुटबलर हेक्टर बेलोको भावुक सन्देशले रोयो संसार
barnanmedia.com · Tue Jun 30 12:06:17 GMT 2026

काठमाडौँ । भेनेजुएलामा हालै गएको शक्तिशाली विनाशकारी भूकम्पका बीच एउटा हृदयविदारक र मातृत्वको ढाल बनेको घटना सार्वजनिक भएको छ। भेनेजुएलाका फुटबल खेलाडी हेक्टर बेलोकी श्रीमती एन्ड्रिया बेलोले आफ्नी एक वर्षीया छोरी अलानालाई बचाउन आफ्नो ज्यान उत्सर्ग गरेकी छन्।
भूकम्पका कारण आफ्नै घर भत्किँदै गर्दा एन्ड्रियाले छोरीलाई बचाउन आफ्नो शरीरले पूर्ण रूपमा छोपेकी थिइन्। उद्धार टोलीले भग्नावशेष खन्दा छोरी अलानालाई जीवित र सुरक्षित फेला पारे पनि आमा एन्ड्रियाको भने घटनास्थलमै मृत्यु भइसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)