‘व्यवहारमा व्यापार सहजीकरण हुनुपर्छ’
ratopati.com · Wed Oct 14 16:36:53 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यापार सहजीकरण कागजमा मात्र नभएर व्यवहारमा गरिनुपर्ने बताएका छन् ।
महासङ्घले आज यहाँ आयोजना गरेको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको आर्थिक वृद्धिको सम्भावना विषयक कार्यक्रममा उनले प्रक्रियागत झन्झटको अन्त्य गर्दै सहजीकरण गर्ने नीति राज्यले अङ्गीकार गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)