२५ हजारभन्दा बढी नगद कारोबार खर्चमा कर कट्टी नपाइने
nepalnews.com · Tue Jun 09 02:26:33 GMT 2026

काठमाडौँ। सरकारले आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐन संशोधन गर्दै २५ हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानीलाई खर्च कट्टीका लागि मान्यता नदिने व्यवस्था गरेको छ।
संशोधित व्यवस्थाअनुसार वार्षिक २० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यक्तिले एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी नगद भुक्तानी गरेमा उक्त रकम करयोग्य आय गणनामा खर्चका रूपमा कट्टी गर्न पाउने छैनन्। यसअघि यस्तो सीमा ५० हजार रुपैयाँ रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)